Description
“Affordable & Comfortable Hostel खोज्दै हुनुहुन्छ?”
विद्यार्थीहरूको लागि सस्तो, सुरक्षित र शान्त वातावरण – अब तपाईंको खोज टुंगिन्छ!
Linkage Boy’s Hostel मा तपाईं पाउनुहुन्छ:
सफा र सुविधाजनक कोठा
Tasty र Healthy खाना
High-Speed WiFi
२४ घण्टा सुरक्षा र शान्त वातावरण
Kathmandu को heart मा अवस्थित
पढाइमा फोकस गर्न चाहनुहुन्छ?
घरजस्तै अनुभूति लिनुहुन्छ?
त यही हो तपाईंको सही निर्णय Linkage Boy’s Hostel मा रहनुहोस् र फरक महसुस गर्नुहोस्!
सिटहरू छिट्टै भरिँदैछन्!
आजै Book गर्नहोस् वा जानकारीका लागि मेसेज गर्नुहोस्!
Send Message बटन थिच्नुहोस्
Add a review